Advertisement 1
 जियोमेटिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको नापी कार्यालयमा शैक्षिक भ्रमण

जियोमेटिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको नापी कार्यालयमा शैक्षिक भ्रमण

प्रकाशित: २३ मंसिर २०८२, ०७:४१
1106

रूकुम पश्चिमकाे शहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा डिप्लाेमा जियोमेटिक्स इन्जिनियरिङ तेस्रो वर्ष प्रथम खण्डका विद्यार्थीहरूले मंसिर २२ गते जिल्ला नापी कार्यालय रुकुम पश्चिममा Digital Service Delivery सम्बन्धी Academic Excursion मा सहभागी भएका छन ।

नापी अधिकृत ई. तुल्सिराम भुसालले विद्यार्थीहरूलाई MeroKitta, NeLIS तथा नापी कार्यालयका मुख्य दस्तावेज र प्रक्रियाबारे महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।

Advertisement 2
Advertisement 3
Advertisement 4
Advertisement 5
Advertisement 6

सेयर गर्नुहोस्:

Advertisement 4
Advertisement 5
Advertisement 6

कमेन्ट्स

© 2026 TVET Times. All Rights Reserved.